Logo

मुख्य समाचार

सेयर बजार राताम्मे, कारोबारमा भने वृद्धि


GDP नेपाल
   ५ असार २०८२, बिहिबार


काठमाडौं । बिहिबार सेयर बजार परिसूचक नेप्से २४.७६ अंकले घटेर दुई हजार ६२८.९१ विन्दुमा पुगेको छ ।





बैंकिङ ६, विकास बैंक ६०, फाइनान्स २२, होटल तथा पर्यटन ६७, हाइड्रोपावर ४९, जीवन बीमा ५२, उत्पादन ७३, माइक्रोफाइनान्स ५०, निर्जीवन बीमा ४१, अन्य २५ र व्यापार उपसमूह १०४ अंकले घटेको छ ।



आज प्योर इनर्जी, रसुवागढी हाइड्रोपावर र भूगोल इनर्जीको सेयर १० प्रतिशतले घटेको छ । समड्रमा बजार घटे पनि आज पन्चकन्या माई हाइड्रोपावरको सेयर ९.९८ प्रतिशतले बढेको छ । 







यस दिन ३१४ कम्पनीको दुई करोड ९४ लाख कित्ता सेयर ११ अर्ब २३ करोडमा कारोबार भएको छ ।

प्रकाशित : ५ असार २०८२, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह