Logo

मुख्य समाचार

सेयर बजारमा २६.५३ अंकको वृद्धि, ७ अर्ब १२ करोडको कारोबार


GDP नेपाल
   १५ असार २०८२, आइतबार


काठमाडौं । आइतबार सेयर बजार परिसूचक नेप्से २६.५३ अंकले बढेर दुई हजार ६२२.२८ विन्दुमा पुगेको छ ।


बैंकिङ २६, विकास बैंक ८५, फाइनान्स १४, होटल तथा पर्यटन ६, हाइड्रोपावर १९ जीवन बीमा १०, निर्जीवन बीमा ५०, माइक्रोफाइनान्स ७३, व्यापार ११, र अन्य उपसमूह ३० अंकले बढेको छ । त्यस्तै, आज
उत्पादन उपसमूह ३९ अंकले घटेको छ ।


आज सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर ९.९९ प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि
जोशी हाइड्रोपावरको सेयर ५.५७ प्रतिशतले बढेको छ ।




यस दिन ३२८ कम्पनीको एक करोड ६६ लाख कित्ता सेयर ७ अर्ब १२ करोडमा कारोबार भएको छ ।

प्रकाशित : १५ असार २०८२, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह