काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्से ५.२१ अंकले घटेर दुई हजार ६७४.७६ विन्दुमा पुगेको छ । विकास बैंक १४, फाइनान्स २, होटल तथा पर्यटन ६२, हाइड्रोपावर २, जीवन बीमा २७ , निर्जीवन बीमा ४१, माइक्रोफाइनान्स ७४, व्यापार ५ र अन्य उपसमूह ११ अंकले घटेको छ । त्यस्तै आज बैंकिङ २ र उत्पादन उपसमूह ५७…