Logo

मुख्य समाचार

सेयर बजारमा एकल अंकको गिरावट, सात अर्ब ६० करोडको कारोबार


GDP नेपाल
   १२ जेष्ठ २०८२, आइतबार


काठमाडौं । आइतबार सेयर बजार परिसूचक नेप्से ८.५७ अंकले घटेर दुई हजार ६७९.९८ विन्दुमा पुगेको छ ।

बैंकिङ ९, विकास बैंक ८०, फाइनान्स २४, होटल तथा पर्यटन १२१, हाइड्रोपावर १२, जीवन बीमा ४५ , उत्पादन २, निर्जीवन बीमा १२ र अन्य उपसमूह १० अंकले घटेको छ । त्यस्तै आज माइक्रोफाइनान्स ११२ र व्यापार उपसमूह ५ अंकले बढेको छ ।



आज सिन्ध विकास बैंकको सेयर ८ प्रतिशत भन्दा धेरैले घटेको छ। समग्रमा बजार घटेपनि आज ओम मेगाश्रीको सेयर
१० प्रतिशतले बढेको छ । 



यस दिन ३१४ कम्पनीको एक करोड ८५ लाख कित्ता सेयर ७ अर्ब ६० करोडमा कारोबार भएको छ ।

प्रकाशित : १२ जेष्ठ २०८२, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह