बुधबार सेयर बजार सामान्य अंकले बढेको छ । सेयर बजार परिसूचक नेप्से ६.४१ अंकले बढेर एक हजार ८३७.४६ विन्दुमा पुगेको छ । आज व्यापार, फाइनान्स, अन्य र म्यूचूअल फन्ड बाहेक अन्य उपसमूहमा हरियाली छाएको छ । सबैभन्दा धेरै माइक्रोफाइनान्स समूह ३९ अंकले बढेको छ । यस दिन मन्दाकिनी जलविद्युतको सेयर सबैभन्दा धेरै ९ प्रतिशतले बढेको…