Logo

१० प्रतिशतले बढ्यो मैलुङ खोला जलविद्युतको सेयरमूल्य

साताको तेस्रो दिन मंगलबार मैलुङ खोला जलविद्युत कम्पनीको सेयरमूल्य सकारात्मक सर्किट लागेको छ । आज मैलुङ खोलाको सेयरमूल्य १० प्रतिशतले बढेको हो । कम्पनीको सेयरमूल्य ६२ रुपैयाँले बढेर प्रतिकित्ता शेयरमूल्य ६८२ रुपैयाँ पुगेको छ । यस अवधिमा कम्पनीको सेयरमा १६ हजार कित्ता शेयर खरिद माग आउदा ३६० कित्ता बिक्री आदेश रहेको छ ।

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह