बरुण हाइड्रोपावर कम्पनी लिमिटेडल माघ १२ गते १८ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । यस अघि पूरक संख्या नपुगेपछि कम्पनीले पुस २९ गतेका लागि बोलाएको सभा स्थगित भएको थियो । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, अनामनगर, काठमाडौंमा विहान ९ बजे भर्चुअल माध्यमबाट हुने भएको छ । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय…