काठमाडौँ । जोशी हाइड्रोपावरले एकैसाथ तीन आर्थिक वर्षको साधारण सभा आह्वान गरेको छ । कम्पनीले माघ ३ गतेका लागि ल्याण्डमार्क हल, दरबारमार्ग काठमाडौंमा बिहान ११:३० बजे तीन आर्थिक वर्षको वार्षिक साधारण सभा आह्वान गरेको हो । कम्पनीको पुस ११ गते बसेको सञ्चाक समितिको बैठकले आर्थिक वर्ष २०७५/७६, २०७६/७७ र २०७७/७८ को सभा बोलाएको हो ।…