काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार बिमा समितिका अध्यक्षको सपथ ग्रहण कार्यक्रममा बिमा क्षेत्रमा भएका समस्या समाधानका लागि खरोरुपमा उत्रन निर्देशन दिए । आर्थमन्त्रीले नवनियुक्त अध्यक्ष सूर्यप्रसाद सिलवाललाई आफ्नो कार्यकाल बिमा क्षेत्रका लागि कोसेढुङ्गा सावित गर्न खालका काम गर्न पनि आग्रह गरे । पौडेलले बिमा क्षेत्रका समस्याहरु केलाउन निर्देशन दिँदै ती समस्या समाधानका लागि अर्थ…