काठमाडौं । नेपाल राष्ट्र बैंकले मंललबारका लागि विदेश िमुद्राको विनिमय दर कोतेको छ । राष्ट्र बैंकका अनुसार, मंगलबार अमेरिकी डलर एकको खरिद दर १३३.२१ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.८१ रुपैयाँ रहेको छ । त्यस्तै, युरोपियन युरो एकको खरिद दर १४३.१७ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.८२ रुपैयाँ रहेको छ । त्यसैगरी, बेलायती…