काठमाडौं । नेपालको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरले सोमबारबाट भारतको कोलकाता उडान सुरु गरेको छ । दुईतर्फी भाडा २२ हजार निर्धारण गरिएको कोलकाता रुटका लागि बुद्धले सातामा तीन उडान गर्नेछ । हाल एयर इन्डियाले कोलकाता–काठमाडौं–कोलकाता नियमित उडान गरिरहेको छ । एयर इन्डियाले चालू सिजनमा औषत १९ हजार ५ सय रुपैयाँमा टिक बिक्री गरिरहेका बेला बुद्धको…