अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले बजारबाट थप ३० अर्ब रुपैयाँ तान्दैछ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता खिच्न निक्षेप संकलनमार्फत् ३० अर्ब रुपैयाँ तान्न लागेको हो। उक्त निक्षेप संकलन उपकरणको बोलकबोल आज हुने छ। इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो २ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । केन्द्रीय बैंकले १४…