काठमाडौं । मुलुकका ४० नागरिकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई पदबाट राजीनामा दिन र आफ्नो पद र सत्ताको फोहोरी खेल सरकारबाट हटेर खेल्न माग गरेका छन् । उनीहरुले संविधानको मर्म, लोकतान्त्रिक मूल्य र मान्यतालाई तहसनहस गर्दै सरकारकै संलग्नतामा सांसद अपहरण र स्वास्थ्य सामाग्री खरिदमा करोडौं भ्रष्टाचार लगायतका विभिन्न विसंगति सार्वजनिक भइसकेकाले प्रधानमन्त्रीको राजीनामा माग…