काठमाडौं । नेपाल विद्युत प्राधिकरण र नेपाल दूरसञ्चार प्राधिकरणबीच इन्टरनेट तार नकाट्ने सहमति भएको छ । उर्जामन्त्री पम्फा भुसालको उपस्थितिमा आइतबार दुई निकायबीच यस्तो सहमति भएको हो । दुवै निकायले आपसी छलफल पछि निष्कर्ष निकाल्ने भएका छन् ।