काठमाडौं । गायिका एलिना चौहानको संसदमा चर्चा भएको छ । प्रधानमन्त्रीले मागेको विश्वासको मतमाथि छलफल गर्दै राष्ट्रिय पार्टीका सभापति सिके राउतले संसदमा अर्थहीन बहस गरिरहनुभन्दा एलिना चौहानको गीत बजाइदिए पुग्ने बताए । “संसदमा यो बहस गरिरहनु भन्दा बरु एलिना चौहानको गीत बजाइदिऊँ,” उनले भने । चौहानको धोकेबाज हौ तिमी भन्ने गीत र पछिल्लो समय तिमिले…