काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्राथमिक साधारण सेयर (आईपीओ)मा पहिलो दिन नै ५.८ गुणा बढी आवेदन परेको छ । कम्पनीले सर्वसाधारणका लागि ९ लाख २४ हजार ७६८ कित्ता सेयर निष्कासन गरेकोमा एकै दिनमा ५.८ गुणा बढी आवेदन परेको हो । सोमबार कुल ५३ लाख ९८ हजार १०० कित्ताका लागि आवेदन…