काठमाडौँ । आइतबार सेयर बजार परिसूचक नेप्से ५६.०९ अंकले बढेर दुई हजार ६५३.५८ विन्दुमा पुगेको छ । आज बैंकिङ ३२, विकास बैंक ११५, फाइनान्स १९९, होटल तथा पर्यटन १०९, हाइड्रोपावर ८५, जीवन बीमा १७२, अन्य ३२, माइक्रोफाइनान्स ७१, निर्जीवन बीमा १९१, उत्पादन २१९ र ब्यापार उपसमूह ३२ अंकले बढेको छ । आज न्यादी हाइड्रोपावरको सेयर सबैभन्दा…