काठमाडौँ । साताको कारोबार खुलेको पहिलो दिन मंगलबार सेयर बजार परिसूचक (नेप्से) मा उच्च गिरावट आएको छ । नेप्से परिसूचक बन्द हुँदा ५६ अंकले घटेको हो । चार दिन पछि मंगलबार मात्र खुलेको बजारमा नेप्से ५६.०३ अङ्कले घटेको छ । सबैभन्दा बढी हाइड्रोपावर समूहमा ६.२१ अंक अर्थात् २३२ अंकको गिरावट आएको छ । यस्तै, विकास…