काठमाडौँ । साताको दोस्रो दिन सेयर बजारमा हरियाली छाएको छ । लगातार ओरालो लागेको सेयर बजार आज सोमबार भने ८२.१६ अंकले उकालो लागेको छ । समाचार तयार पार्दासम्म नेप्से ८२.१६ अंकल उकालो लाग्दै २,९०१ विन्दुमा पुगेको छ । कूल २१८ वटा कम्पनीको १ करोड ८ लाख ३५ हजार ६७७ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब…