काठमाडौं । कारोबार सुरु भएको पहिलो दिन नै जीवन विकास लघुवित्तको सेयर मूल्य ८.२२ प्रतिशतले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जमा बिहीबार प्रतिकित्ता ९१४ रुपैयाँमा कारोबार सुरु भएको जीवन विकास लघुवित्तको सेयर अन्तिम कारोबार भने ९८९.१० रुपैयाँमा भयो । यद्यपि, यो समाचार तयार पार्दासम्म जीवन विकास लघुवित्तको सेयरका लागि कुनै पनि बिक्री आदेश छैन…