काठमाडौं । नागरिक लगानी कोषले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ। कोष सञ्चालक समितिको चैत २१ गते बिहान बसेको बैठकले शेयरधनीलाई वितरणा गर्ने लाभांश प्रस्ताव गरेको हो। कोषले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट ९ प्रतिशत अर्थात २७ करोड रुपैयाँ बराबरको बोनस र कर सहित ८.८९४ प्रतिशत अर्थात २६ करोड ८६ लाख रुपैयाँ बराबरको…