बुधबार सेयर बजार परिसूचक नेप्से २७.९० अंकले बढेर दुई हजार ०५८ विन्दुमा पुगेको छ । बैंकिङ ४, विकास बैंक ४३, फाइनान्स ३०, जलविद्युत् ७१, जीवन बीमा ८१, माइक्रोफाइनान्स २०, अन्य २३, होटल तथा पर्यटन १४७, निर्जीवन बीमा २२१, उत्पादन १२३ र व्यापार उपसमूह ५ अंकले बढेको छ । आज दिव्यश्वरी हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर, पिपुल्स हाइड्रोपावर,…