Logo

मुख्य समाचार

सेयर बजारमा १३.६९ अंकको गिरावट, कारोबार पनि घट्यो


GDP नेपाल
   २९ जेष्ठ २०८२, बुधबार


काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्से १३.६९ अंकले घटेर दुई हजार ६६४.४७ विन्दुमा पुगेको छ ।


बैंकिङ ७, विकास बैंक ४३, फाइनान्स ३२, होटल तथा पर्यटन ७३, जीवन बीमा ११०, उत्पादन ४३, माइक्रोफाइनान्स १९, निर्जीवन बीमा ८७, अन्य ३७ र व्यापार उपसमूह ३९ अंकले घटेको छ । त्यस्तै, हाइड्रोपावर उपसमूह भने ४० अंकले बढेको छ ।


आज सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर सबैभन्दा धेरै ४.८३ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज प्योर इनर्जी र सिनर्जी पावरको सेयर ९.९९ प्रतिशतले बढेको छ ।


यस दिन ३०७ कम्पनीको दुई करोड २० लाख कित्ता सेयर ९ अर्ब ९० करोडमा कारोबार भएको छ ।

प्रकाशित : २९ जेष्ठ २०८२, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह