Logo

मुख्य समाचार

२५ अंकले बढ्यो सेयर बजार, १० अर्ब १६ करोडको कारोबार


GDP नेपाल
   २८ जेष्ठ २०८२, मंगलबार


काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से २५.०७ अंकले बढेर दुई हजार ६७८.१७ विन्दुमा पुगेको छ ।

बैंकिङ १२, विकास बैंक ३९, फाइनान्स १२०, होटल तथा पर्यटन ८६, हाइड्रोपावर १६, जीवन बीमा १३९, उत्पादन १७, माइक्रोफाइनान्स २८, निर्जीवन बीमा १५३, अन्य ३५ र व्यापार उपसमूह ४५ अंकले घटेको छ ।

आज प्योर इनर्जी र श्री इन्भेष्टमेन्ट फाइनान्सको सेयर सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज रावा इनर्जीको सेयर ६.१४ प्रतिशतले घटेको छ ।

यस दिन ३११ कम्पनीको दुई करोड ३६ लाख कित्ता सेयर १० अर्ब १६ करोडमा कारोबार भएको छ ।

प्रकाशित : २८ जेष्ठ २०८२, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह