Logo

मुख्य समाचार

एकल अंकले घटेको सेयर बजारमा साढे १२ अर्बको कारोबार


GDP नेपाल
   ३० जेष्ठ २०८२, बिहिबार


काठमाडौं । बिहिबार सेयर बजार परिसूचक नेप्से ९.०८ अंकले घटेर दुई हजार ६५५.३८ विन्दुमा पुगेको छ ।



बैंकिङ ८, विकास बैंक ५४, जीवन बीमा ६५, उत्पादन ३७, माइक्रोफाइनान्स २१, निर्जीवन बीमा ५९, अन्य ६ र व्यापार उपसमूह ४६ अंकले घटेको छ । त्यस्तै, फाइनान्स २१, होटल तथा पर्यटन १४४ र हाइड्रोपावर उपसमूह ८ अंकले बढेको छ ।



आज गुँरास लघुवित्तको सेयर सबैभन्दा धेरै ९.९० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज प्योर इनर्जीको सेयर ९.९९ प्रतिशतले बढेको छ ।



यस दिन ३११ कम्पनीको दुई करोड ८६ लाख कित्ता सेयर १२ अर्ब ५१ करोडमा कारोबार भएको छ ।

प्रकाशित : ३० जेष्ठ २०८२, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह