काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक नेप्से १४.११ अंकले बढेर दुई हजार ६२६.३१ विन्दुमा पुगेको छ । बैंकिङ १०, विकास बैंक ९५, फाइनान्स ५०, होटल तथा पर्यटन ६०, हाइड्रोपावर २५, निर्जीवन बीमा ७०, अन्य ९, जीवन बीमा ३५ र माइक्रोफाइनान्स उपसमूह ४६ अंकले बढेको छ । त्यस्तै, आज उत्पादन १६२ र ब्यापार उपसमूह २ं० अंकले…