काठमाडौँ । बिहिबार सेयर बजार परिसूचक नेप्से १३.९५ अंकले बढेर दुई हजार ७४८.७८ विन्दुमा पुगेको छ । आज बैंकिङ ६, विकास बैंक ६७, माइक्रोफाइनान्स ३९, अन्य १३, होटल तथा पर्यटन ६४ र हाइड्रोपावर उपसमूह ४७ अंकले बढेको छ । त्यस्तै, आज जीवन बीमा ४, उत्पादन २१, निर्जीवन बीमा ११, फाइनान्स ३ र ब्यापार उपसमूह २२…