Logo

मुख्य समाचार

सेयर बजारमा १७.४४ अंकको वृद्धि, ८ अर्ब ५८ करोडको कारोबार


GDP नेपाल
   १५ जेष्ठ २०८२, बुधबार


काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्से १७.४४ अंकले बढेर दुई हजार ६९३.०३ विन्दुमा पुगेको छ ।




बैंकिङ २६, विकास बैंक ७१, फाइनान्स ४, होटल तथा पर्यटन ५४, हाइड्रोपावर ३०, व्यापार १ र उत्पादन उपसमूह २१ अंकले बढेको छ । त्यस्तै, माइक्रोफाइनान्स १२, निर्जीवन बीमा ४७, जीवन बीमा ३२ र अन्य उपसमूह १ अंकले घटेको छ ।


आज ओम मेगाश्रीको सेयर
१० प्रतिशतले बढेको छ । 
समग्रमा बजार बढेपनि आज बाराही हाइड्रोपावरको सेयर ५.२६ प्रतिशतले घटेको छ ।



यस दिन ३२३ कम्पनीको दुई करोड ७ लाख कित्ता सेयर ८ अर्ब ५८ करोडमा कारोबार भएको छ ।

प्रकाशित : १५ जेष्ठ २०८२, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह