Logo

मुख्य समाचार

सेयर बजारमा ११ अंकको गिरावट, नौ अर्बको कारोबार


GDP नेपाल
   २६ जेष्ठ २०८२, आइतबार


काठमाडौं । आइतबार सेयर बजार परिसूचक नेप्से ११.०६ अंकले घटेर दुई हजार ६२९.८९ विन्दुमा पुगेको छ ।










बैंकिङ १४, विकास बैंक ३, फाइनान्स २१, जीवन बीमा १००, उत्पादन ५३, माइक्रोफाइनान्स ३३, निर्जीवन बीमा ११६, व्यापार ९ र अन्य उपसमूह २२ अंकले घटेको छ ।
त्यस्तै, आज
होटल तथा पर्यटन ८ र हाइड्रोपावर उपसमूह ४२ अंकले बढेको छ ।




आज ओम मेगाश्रीको सेयर सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज रिभर फल्स पावर र प्योर इनर्जीको सेयर ९.९९ प्रतिशतले बढेको छ ।









यस दिन ३१३ कम्पनीको एक करोड ९९ लाख कित्ता सेयर ९ अर्ब १३ करोडमा कारोबार भएको छ ।

प्रकाशित : २६ जेष्ठ २०८२, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह