काठमाडौं । शिक्षा बजेट कुल १ खर्ब ६३ अर्ब पुर्याइएको छ । यस्तै स्वास्थ्य बजेट अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदको दुवै सदनमा बजेट प्रस्तुतीमा यस्तो बताएका हुन् । बजेटमा शिक्षालाई जोड दिइएको छ । बालबालिकाको दिवा खााजा उनीहरुको आमामार्फत वितरण गरिने जनाइएको छ । यस्तै, छात्राका लागि स्यानीटरी प्याड निशुल्क गरिएको छ । हरेक…