काठमाडौं । मुलुकमा व्यापार बढेसँगै सरकारबाट प्रभावकारी कदम चालिने अपेक्षामा रहेकाहरु निरास हुन थालेका छन् । सरकारले बढ्दो व्यापारघाटालाई मुलुकमा उदार अर्थतन्त्र समाप्त पार्ने हतियारका रुपमा अभ्यास गरेको पाइएको छ । विज्ञहरुका अनुसार सरकारका पछिल्ला निर्णयले उदार अर्थनीतिप्रतिको उसको प्रतिबद्धतामै संशय उत्पन्न गराएको छ । व्यापारघाटा बढेको भन्दै सरकारले पछिल्लो समय जुस र इनर्जी ड्रिङ्क्स…