काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरन्जीवी नेपालले गरगहना निर्यात गर्ने भए जति पनि सुन उपलब्ध गराउन तयार रहेको बताएका छन् । गभर्नर नेपालले सुनचाँदी व्यवसायीहरुले स्वदेशी बजारमात्र नहेरी गरगहना निर्यात गर्नेतर्फ ध्यान दिनुपर्ने बताए । नेपाल रत्न तथा आभुषण संघको १४ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै गर्भनरले सुनचाँदी व्यवसायीहरुले निर्यात हाउसमार्फत निर्यात…