आइतबार सेयर बजारमा उछाल आएको छ। नेप्से परिसूचक ९४.९२ अङ्कले बढेर एक हजार नौ सय ९५६.९८ विन्दुमा पुगेको छ । आज बैंकिङ ३५, विकास बैंक २५७, फाइनान्स १०२, होटल तथा पर्यटन १४०, जलविद्युत् १५६, लगानी ५, जीवन बीमा ३६६, उत्पादन २८४, माइक्रोफाइनान्स २३१, निर्जीवन बीमा ३६२, अन्य ९६ र ब्यापार उपसमूह १२१ अंकले बढेको छ…