लगातार ओरालो लाग्ने क्रममा रहेको सेयर बजारमा बुधबार भने हरियाली छाएको छ । सेयर बजार परिसूचक नेप्से ६०.२२ अङ्कले बढेर दुई हजार ८०.४४ विन्दुमा पुगेको छ ।बैंकिङ २९, विकास बैंक ११६, फाइनान्स ७४, होटल तथा पर्यटन ९२, जलविद्युत् ८४, जीवन बीमा २९३, उत्पादन १५४, माइक्रोफाइनान्स १५४, निर्जीवन बीमा ३२०, अन्य ५७ र ब्यापार उपसमूह ५८…