बुधबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से १४.३७ अंक बढेर २ हजार २३१.५७ विन्दूमा पुगेको छ । बैंकिङ ८, विकास बैंक २५, फाइनान्स ९, होटल तथा पर्यटन ०.०७, जलविद्युत् ३०, जीवन बीमा ५५, उत्पादन ३०, माइक्रोफाइनान्स २९, निर्जीवन बीमा १३४, अन्य ८ र ब्यापार उपसमूह २९ अंकले बढेको छ । आज सबैभन्दा धेरै…