आइतबार सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । नेप्से १७.९५ अंकले बढेर २ हजार २५६.५७विन्दूमा पुगेको छ । विकास बैंक १०८, फाइनान्स ५३, होटल तथा पर्यटन ७१, जलविद्युत् ६६, जीवन बीमा ३८, उत्पादन ११, निर्जीवन बीमा ९, अन्य ३५ र ब्यापार उपसमूह ४ अंकले बढेका छन् । यस्तै, बैंकिङ २ र माइक्रोफाइनान्स ० अंकले…