मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ । लगातार घटेको नेप्से आज १३.३७ अंकले बढेर २ हजार ३५७.२४ विन्दुमा पुगेको छ। आज बैंकिङ ६.०३, होटल तथा पर्यटन ३१.१४, विकास बैंक ३२.८९, निर्जीवन बीमा ६२.४४, माइक्रोफाइनान्स ३३.१९, फाइनान्स ७.८६, जीवन बीमा समूह ९७.६६, उत्पादन २४.६२, लगानी ०.४, जलविद्युत ११.२४, अन्य १९.४५, ब्यापार ०.८७ र म्यूचुअल फन्ड…