मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ । सेयर बजार परिसूचक नेप्से १६.२० अङ्कले बढेर दुई हजार ४५.६३ विन्दुमा पुगेको छ । आज बैंकिङ ६, विकास बैंक ४१, फाइनान्स ४३, होटल तथा पर्यटन ३९, जलविद्युत् १५, जीवन बीमा ८०, उत्पादन ६४, माइक्रोफाइनान्स ८२, निर्जीवन बीमा ७२, अन्य ३ र ब्यापार उपसमूह ३२ अंकले बढेको छ…