आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से २८.३१ अंकले घटेर एक हजार ८३८.४८ विन्दुमा पुगेको छ । बैंकिङ १५, विकास बैंक ६१, फाइनान्स २७, होटल तथा पर्यटन ४३, जलविद्युत् ५७, जीवन बीमा १७९, उत्पादन ४९, माइक्रोफाइनान्स ४४, निर्जीवन बीमा १५३, अन्य उपसमूह १७ र ब्यापार उपसमूह २७ अंकले घटेको छ…