आइतबार सेयर बजार राताम्मे भएको छ । सेयर बजार परिसूचक नेप्से ३०.७७ अंकले घटेर एक हजार ९३८.२५ विन्दुमा पुगेको छ । बैंकिङ १२, विकास बैंक ४९, फाइनान्स २९, होटल तथा पर्यटन ६८, जलविद्युत् ५३, जीवन बीमा १७३, उत्पादन १४२, लघुवित्त ८८, निर्जीवन बीमा ६३, अन्य २७ र ब्यापार उपसमूह ७ अंकले घटेको छ । आज…