बुधबार सेयर बजार परिसूचक नेप्से १०.३७ अंकले बढेर दुई हजार १८३.६२ विन्दुमा पुगेको छ । आज जलविद्युत् ३६, निर्जीवन बीमा १८८, ब्यापार उपसमूह १९, होटल तथा पर्यटन ११८, जीवन बीमा २६६, विकास बैंक २८, लगानी ०.१६ र म्यूचूअल फन्ड ०.१८ अंकले बढेको छ । यस्तै, बैंकिङ ७, उत्पादन ३, फाइनान्स ०.२५ र अन्य उपसमूह २३…