मंगलबार सेयर बजार झिनो अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से ३.०३ अंकले घटेर दुई हजार ०६१.०६ विन्दुमा पुगेको छ । आज बैंकिङ ३, विकास बैंक १९, फाइनान्स २२, जलविद्युत् ६, जीवन बीमा १२१, निर्जीवन बीमा २२, उत्पादन ३३ र अन्य उपसमूह भने २६ अंकले घटेको छ। यस्तै, होटल तथा पर्यटन ७७, माइक्रोफाइनान्स १११,र…