काठमाडौँ । स्ट्यान्डर्ड चार्टर्ड बैंकको ३५ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । काठमाडौंको नयाँ बानेश्वरस्थित बैंकको प्रधान कार्यालयमा भएको सभाले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित लाभांश प्रस्ताव पारित गरेको छ । सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १३.०६ प्रतिशत लाभांश अनुमोदन गरेको हो । जसमा १० प्रतिशत बोनस सेयर र ३.०६…