काठमाडौं । प्रभु बैंकले एकैसाथ चार शाखा खोलेको छ । बैंकmे बाग्लुङ जिल्लाको निसीखोला गाउँपालिका वडा नं. ४, बाग्लुङ जिल्लाकै तमानखोला गाउँपालिका वडा नं. १, दैलेख जिल्ला भगवतीमाई गाउँपालिका वडा नं. २ र दैलेख जिल्ला गँुरास गाउँपालिका वडा नं. ४ गरी ४ वटा शाखा कार्यालय आइतबारदेखि सञ्चालनमा ल्याएको हो । बैंकको निसीखोला शाखा, तमानखोला शाखा,…