काठमाडौँ । बिहिबार नेप्से १२.५३ अंकले बढेर २ हजार ५२०.२३ विन्दूमा पुगेको छ । आज बैंकिङ ३.९२, ब्यापार ५.२२, होटल तथा पर्यटन १९.६१, निर्जीवन बीमा ३८१.९७, अन्य १७.४१, उत्पादन ६४.९६, माइक्रोफाइनान्स ४७.३, जीवन बीमा उपसमूह २०२.४८, लगानी ०.०६ र म्यूचअल फन्ड ०.०१ अंकले बढेका छन् । त्यस्तै, आज विकास बैंक ४९.१, जलविद्युत १९.०९ र फाइनान्स…