काठमाडौं । सरकारले सार्वजनिक संस्थानहरुमा गरेको लगानीको अनुपातमा लाभांश भने नगण्य प्राप्त गरेको छ । अर्थ मन्त्रालयका अनुसार गत आर्थिक वर्षसम्ममा सार्वजनिक संस्थानमा नेपाल सरकारको कुल लगानी अघिल्लो आर्थिक वर्षको तुलनामा ९.१८ प्रतिशतले वृद्धि भई ५ खर्ब ६७ अर्ब रुपैयाँ पुगेको छ । सरकारे गत आवमा यी संस्थानहरुबाट जम्मा ६ अर्ब ७२ करोड १४ लाख…