बिहिबार सेयर बजारमा हरियाली छाएको छ । आज नेप्से ५४.१२ अंकले बढेर २ हजार ८५७.७५ विन्दूमा पुगेको छ । आज बैंकिङ ९.८७, होटल तथा पर्यटन ३५.६९, विकास बैंक १४७.६५, जलविद्युत १५८.४७, निर्जीवन बीमा २८८.५६, माइक्रोफाइनान्स १७४.३४, जीवन बीमा ३४९.६१, फाइनान्स ९२.५९, लगानी ३.०५, म्यूचअल फन्ड ०.१५, उत्पादन १२७.३३ र ब्यापार ८३.४५ अंकले बढेका छन् ।…