काठमाडौँ । बुधबार सेयर बजार राताम्मे भएको छ । मङ्गलवार ५६ अङ्कले घटेको नेप्से आज बुधवार ४८ दशमलव ४२ अङ्कले घटेर तीन हजार ७६ दशमलव ४४ विन्दुमा झरेको छ । आज बैंकिङ समूहको शेयर साढे २९ अङ्कले, व्यापारको ४१, होटल समूहको ५१ र विकास बैंक समूहको शेयर एक सय ६५ अङ्कले घटेको छ । त्यस्तै,…