सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से २४.६८ अंकले घटेर एक हजार ९५१.२१ विन्दुमा पुगेको छ । बैंकिङ २०, विकास बैंक ३९, फाइनान्स १३, होटल तथा पर्यटन २५, जलविद्युत् १६, जीवन बीमा १६५, उत्पादन ५१, माइक्रोफाइनान्स ६०, निर्जीवन बीमा ८२, अन्य १३ र ब्यापार उपसमूह ३० अंकले घटेको छ ।…