बिहिबार सेयर बजार परिसूचक नेप्से २.७३ अंकले घटेर दुई हजार ००४.०५ विन्दुमा पुगेको छ । हाइड्रोपावर १४, अन्य ८, विकास बैंक २१, उत्पादन ११०, बैंकिङ ४ र जीवन बीमा उपसमूह १६ अंकले घटेको छ । त्यस्तै, फाइनान्स ६, निर्जीवन बीमा २९, होटल तथा पर्यटन ८६, माइक्रोफाइनान्स ९४ र ब्यापार उपसमूह ३ अंकले बढेको छ ।…